बिन्दा पाण्डेले दिइन् उपाध्यक्षको उम्मेदवारी
काठमाडौँ । नेकपा एमालेको जारी एघारौँ महाधिवेशनमा धमाधम उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी मनोनयनमा नेतृ बिन्दा पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छिन् । सक्रिय राजनीतिबाट बिदा...