‘स्वास्थ्यका साझा चुनौती समाधान गर्न बिमस्टेक राष्ट्रबीच सहकार्य आवश्यक’ : मन्त्री मेहता
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रका साझा चुनौती सामना गर्न बिमस्टेक सदस्य राष्ट्रहरूबीच सहकार्य र समन्वय थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन्। बहुक्षेत्रीय प्राविधिक तथा...