भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण
काठमाडौँ । झापाको बिर्तामोड नगरपालिकाले यहाँका नौ भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । नगरपालिकामा आज आयोजित एक कार्यक्रमबीच बिर्तामोड-७ का उनीहरूलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो । वर्षौँदेखि...