बाढी प्रभावित थप सात स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन
काठमाडौँ । नेपाल टेलिकमले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका थप सात स्थानमा मोबाइल सेवा पुनः सञ्चालनमा ल्याएको छ। टेलिकमले आइतबार अर्थात् २०८३ भदौ १४ गते रसुवाका पाँच र नुवाकोटका दुईवटा...