बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट
काठमाडौँ। नेपाल बीमा प्राधिकरणले बीमा दाबीको क्षति मूल्यांकनका लागि सर्भेयर खटाउने प्रक्रिया स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ। असोज १२ गते साँझदेखि प्रणालीको परीक्षण सुरु गरिएको प्राधिकरणले...