निर्वाचन आयोगले टुङ्ग्याउन सकेन बूढीगंगा नगरपालिकाको विवाद
काठमाडौँ । निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान कि मतगणना भन्ने निर्णय गर्न सकेको छैन । आयोगका आयुक्त सगुनशम्शेर जबरा नेतृत्वको उच्चस्तरीय अध्ययन टोलीले प्रतिवेदन बुझाएको भने साता दिन...