गोरखाको लोक्पा र चुम्लिङबीच पहिरोले थुनिएको बुढीगण्डकी नदी पुनः बग्न थाल्यो, ठूलो बाढीको जोखिम
काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खस्दा थुनिएको बुढीगण्डकी नदी पुनः बग्न थालेको छ। आज बिहान ५:३० बजे पहिरोका कारण बुढीगण्डकी नदी थुनिएको सूचना प्राप्त...