विश्वप्रकाश शर्माको आपत्ति-‘विकास भएको छैन भन्ने भाष्य निर्माण गर्न खोजियो’
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा विकासका काम धेरै भए पनि ‘केही भएको छैन’ भन्ने भाष्य निर्माण गर्न खोजिएकामा आपत्ति जनाएका छन् । बुद्धशान्ति गाउँपालिका-४ मा आज भूमिहीन...