देश तथा पार्टीको अवस्थाबारे डा. शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल
काठमाडौँ। डा. शेखर कोइरालाले देश तथा नेपाली काँग्रेस पार्टीको पछिल्लो अवस्थाबारे विभिन्न क्षेत्रका बुद्धिजीवीहरूसँग छलफल गरेका छन्। कोइरालाले काठमाडौँको बिशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा उक्त छलफल आयोजना गरेका हुन्। छलफलमा पुरुषोत्तम...