बूढीगण्डकी जलाशययुक्त आयोजना, स्वदेशी स्रोतबाटै
काठमाडौं । राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि इन्धनमा लगाइएको करबाट सवा १३ अर्ब रुपैयाँ संकलन भएको छ।सरकारले आयोजना प्रभावितका लागि मुआब्जा वितरण गर्न आवश्यक रकम व्यवस्थापन गर्न डेढ...