‘२०७२ को संविधान नै प्रतिक्रान्तिविरुद्धको बलियो किल्ला हो’ – बृहत् नागरिक आन्दोलन
काठमाडौँ । बृहत् नागरिक आन्दोलनले नेपालको संविधान २०७२ लाई प्रतिक्रान्तिलाई परास्त गर्ने सबैभन्दा बलियो किल्ला भएको बताउँदै त्यसकै आधारमा जेन जेड क्रान्तिको सफलताको बाटो पहिल्याउनुपर्नेमा जोड दिएको छ। आन्दोलनले संविधानको...