प्रधानमन्त्री ‘प्रचण्ड’आज हाङझाउबाट बेइजिङ जाँदै
काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री ‘प्रचण्ड’ले बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ। चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग...