स्थानीयवासीको विरोध भए पनि निसर्दीघाटमा उत्खनन
बेझाड । स्थानीयवासीले विरोध जनाए पनि रामपुर नगरपालिका–८ स्थित कालीगण्डकीको निसर्दीघाटमा नदीजन्य पदार्थ उत्खनन भइरहेको छ । घाटको संरचना बिग्रने भन्दै स्थानीयवासीले विरोध गरिरहेको अवस्थामा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको...