बेनी-जोमसोम सडक चार दिनपछि सञ्चालनमा
काठमाडौँ । बेनी-जोमसोम सडकअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैंसरीमा खसेको पहिरोले चार दिनदेखि अवरुद्ध यातायात बुधबारबाट सञ्चालन भएको छ । सडकको पश्चिम भीरको डिलभन्दा माथिल्लो क्षेत्रमा चलेको पहिरोबाट निरन्तर लेदोसहित ढुंगामाटो तल...