बाढीले बेनी-दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
म्याग्दी । मालिका गाउँपालिका-६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक कटान गर्नुका साथै दुखुबेँसी गाउँ जोखिममा परेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीपछिको बाढीले बालौटेमा मालिका, मङ्गला...