आइसोलेशन शय्याको अभाव: बेन्चमा सङ्क्रमितको उपचार
गोरखा । गोरखा अस्पतालमा पर्याप्त आइसोलेसन शय्या नहुँदा कोरोना सङ्क्रमितलाई अस्पताल बाहिर बेन्चमा राखेर उपचार गर्नुपर्ने बाध्यता बनेको छ । पछिल्लो समय सङ्क्रमण बृद्धिभएपछि बिरामीहरूलाई अस्पतालको बाहिर अक्सिजन दिएर राख्नुपरेको...