कक्षा १२ को परीक्षामा बेहेरेश्वर माविका शतप्रतिशत विद्यार्थी उत्तीर्ण
भोजपुर । रामप्रसादराई गाउँपालिका-५ मानेभञ्याङमा रहेको बेहेरेश्वर माध्यमिक विद्यालय कक्षा १२ को परीक्षामा शतप्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । परीक्षामा सामेल भएका सम्पूर्ण २१ विद्यार्थी नै पास भएको...