सामान्य नसिहतकै आधारमा बैंकिङ क्षेत्रमा अयोग्य हुने व्यवस्था सच्याउन निर्देशन
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले सामान्य प्रकृतिको बैंकिङ सजायका आधारमा बैंक तथा वित्तीय संस्थाका सञ्चालक, पदाधिकारी र कर्मचारी अयोग्य हुने कानुनी व्यवस्था संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ।...