कोशी प्रदेश सभाले सुरु गर्यो मुख्यमन्त्रीसँग प्रश्नोत्तर
काठमाडौँ। कोशी प्रदेश सभा बैठकमा पहिलो पटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर गरिने भएको छ । प्रदेश सभामा पहिलो पटक प्रश्नोत्तरको अभ्यास गर्न थालिएको हो । दोस्रो कार्यकालको पाँचौँ मुख्यमन्त्री केदार कार्कीले प्रदेश...