केन्याको बोर्डिङ विद्यालयमा आगलागी, १६ विद्यार्थीको मृत्यु
काठमाडौँ । केन्यामा एक बोर्डिङ विद्यालयमा भएको आगलागीमा १६ जना विद्यार्थीको ज्यान गएको छ भने ७४ जना घाइते भएका छन्। राजधानी नैरोबीबाट करिब १२० किलोमिटर पश्चिममा रहेको गिलगिल क्षेत्रस्थित उतुमिसी...