उदयपुरमा ब्रेक फेल भएर जिप दुर्घटना हुँदा १५ जना घाइते, एक जना विराटनगर रेफर
काठमाडौँ । उदयपुरको कटारी नगरपालिका-४, मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार प्र.३-०१-०२३ च ६५०६ नम्बरको बोलेरो जिप ब्रेक फेल भई...