दाङमा मलखाद बोकेको बोलेरो पल्टिँदा एक जनाको मृत्यु, तीन घाइते
काठमाडौँ । जिल्ला दाङ, गढवा गाउँपालिका-५, चिसापानीस्थित लमही-कोइलाबास सडक-खण्डमा मलखाद बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बुधबार साँझ करिब...