‘इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँ’: सभापति थापा
काठमाडौँ । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी पुरानो इतिहासको ब्याज खाएर मात्र अघि बढ्न नसक्ने स्पष्ट पार्दै जनसरोकारका मुद्दा सम्बोधन गर्न नयाँ इतिहास रच्ने उद्घोष गरेका छन् ।...