इरान युद्ध अन्त्य हुने संकेतसँगै कच्चा तेलको मूल्य ९० डलरभन्दा तल
काठमाडौँ। अमेरिका र इरानबीच जारी युद्ध अन्त्य हुने सम्भावना बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। विश्व बजारको प्रमुख मानक ब्रेन्ट क्रुडको मूल्य मंगलबार प्रतिब्यारेल ९० अमेरिकी...