ब्रोड पिकमा ५७ सय मिटर उचाइमा भेटियो पर्वतारोही निर्मल पुर्जाको शव
काठमाडौँ । पाकिस्तानको ब्रोड पिक हिमालमा बेपत्ता भएका पर्वतारोही निर्मल पुर्जाको शव उद्धार टोलीले फेला पारेको छ। पाकिस्तानको अल्पाइन क्लबका अनुसार उनको शव समुद्री सतहबाट करिब ५,७०० मिटर उचाइमा भेटिएको...