१३ कार्तिक २०८३, शुक्रबार
अर्घाखाँचीमै सवारी नवीकरण सेवा, मुख्यमन्त्री आचार्यले गरे सेवा शुभारम्भ
अर्घाखाँची । सवारी साधनको राजस्व बुझाउन र ब्लुबुक नवीकरण गर्न बुटवल जानुपर्ने अर्घाखाँचीवासीको बाध्यता अन्त्य भएको छ । जिल्लामै पहिलो पटक सवारी दर्ता किताब (ब्लुबुक)नवीकरण सेवा सुरु भएपछि मोटरसाइकलदेखि ठूला...