राष्ट्रिय भजन प्रतियोगिता फागुन २० मा
गलकोट । यहाँको एक सामाजिक संस्थाले परम्परागत मौलिक संस्कृतिको रुपमा रहेको भजनलाई संरक्षण गरी धार्मिक पर्यटकहरु भित्र्याउनका लागि राष्ट्रियस्तरको भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ । जिल्लामा क्रियाशिल बिहुँकोट खेलकुद...