पोखरेलसहित तीन जना उच्च अदालतको न्यायाधीशमा सिफारिस
काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलसहित तीन जनालाई उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ। भाद्र ३० गते बसेको न्याय परिषद्को बैठकले पोखरेलसहित जिल्ला न्यायाधीश हिमालय...