भन्सार दर संरचना पुनर्संरचना, ३६० वस्तुमा अन्त:शुल्क हटाइयो
काठमाडौँ । सरकारले भन्सार महसुलको विद्यमान तहगत संरचनामा पुनर्संरचना गर्दै दर प्रणालीलाई सरलीकृत गरेको छ । आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत भन्सार दरलाई ११ तहबाट घटाएर ७ तहमा सीमित...