२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार दर संरचना पुनर्संरचना, ३६० वस्तुमा अन्त:शुल्क हटाइयो 

अ+ अ-

काठमाडौँ । सरकारले भन्सार महसुलको विद्यमान तहगत संरचनामा पुनर्संरचना गर्दै दर प्रणालीलाई सरलीकृत गरेको छ । आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत भन्सार दरलाई ११ तहबाट घटाएर ७ तहमा सीमित गरिएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै औद्योगिक उत्पादनका लागि आवश्यक कच्चा पदार्थमा लाग्दै आएको भन्सार महसुल दर पनि एक तहले घटाइएको जानकारी दिए ।

उनका अनुसार विभिन्न शीर्षकअन्तर्गत पर्ने कुल २७३ वस्तुमा भन्सार दर घटाउने व्यवस्था गरिएको छ, जसले उत्पादन लागत घटाउने अपेक्षा गरिएको छ ।

यसैगरी, ३६० प्रकारका वस्तुमा लाग्दै आएको अन्त:शुल्क पूर्ण रूपमा हटाइएको छ । सरकारले कर प्रणालीलाई सरल र एकीकृत बनाउने उद्देश्यसहित यस्तो निर्णय गरेको हो ।

बजेटमा भन्सार विन्दुमा संकलन हुँदै आएका विभिन्न छरछरिएका कर तथा शुल्कलाई समेटेर एकीकृत ‘हरित कर’ प्रणाली लागू गर्ने व्यवस्था समेत गरिएको अर्थमन्त्री वाग्लेले बताए ।

0 Comments