भन्सार सुरक्षा गस्ती बढाउन केन्द्रीय अनुगमन समितिको निर्देशन
काठमाडौँ । केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले भन्सार सुरक्षा गस्ती बढाउन निर्देशन दिएको छ । मुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा १३ मङ्सिरमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले माल वस्तुको...