२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार सुरक्षा गस्ती बढाउन केन्द्रीय अनुगमन समितिको निर्देशन

अ+ अ-

काठमाडौँ । केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले भन्सार सुरक्षा गस्ती बढाउन निर्देशन दिएको छ ।

मुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा १३ मङ्सिरमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले माल वस्तुको चोरी पैठारी नियन्त्रणमा खटिएका निकायलाई सुरक्षा गस्ती बढाउन निर्देशन दिएको थियो र सो कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्बन्धित मन्त्रालयमा पत्राचार गरेको छ ।

समितिले केही माल वस्तुको औपचारिक आयातको विवरण र बजारमा उपलब्ध सामानको उपलब्धताका बिच तालमेल नभएको भन्दै आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागलाई बजार अनुगमन बढाउन समेत निर्देशन दिएको छ ।

समितिले केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिबाट भएका निर्णय कार्यान्वयन गर्न र सो को प्रगति विवरण कार्यालयमा पठाउनसमेत भनेको छ ।