भम्लु खोलामा सुख्खा पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध
कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त राजमार्गको सुर्खेत-जुम्ला सडकखण्डअन्तर्गत दुल्लु नगरपालिका-१ दैलेखको भम्लु खोलास्थित गए राति माथिबाट सुक्खा पहिरो आएर सडक अवरुद्ध भएको हो । सडक...