सडक डिभिजनद्वारा भरतपुर बाइपास विस्तारको ठेक्का रद्द
काठमाडौँ। ‘भरतपुर बाइपास रोड’ विस्तारको ठेक्का सडक डिभिजन कार्यालय भरतपुरले तोडेको गरेको छ। डिभिजन कार्यालयले गोरखापत्र दैनिकमा एक सार्वजनिक सूचना जारी गर्दै ठेक्का तोडिएको जानकारी दिएको हो। उक्त बाइपास रोड...