१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक डिभिजनद्वारा भरतपुर बाइपास विस्तारको ठेक्का रद्द

अ+ अ-

काठमाडौँ। ‘भरतपुर बाइपास रोड’ विस्तारको ठेक्का सडक डिभिजन कार्यालय भरतपुरले तोडेको गरेको छ। डिभिजन कार्यालयले गोरखापत्र दैनिकमा एक सार्वजनिक सूचना जारी गर्दै ठेक्का तोडिएको जानकारी दिएको हो। उक्त बाइपास रोड विस्तारको ठेक्का गौरी पार्वती निर्माण सेवा, काठमाडौँले पाएको थियो।

पटक–पटक म्याद थप र ताकेता गर्दा पनि काम सन्तोषजनक नभएपछि सडक डिभिजन कार्यालयले २०८२ साल कात्तिक ११ गते ‘ठेक्का अन्त्य किन नगर्ने ?’ भन्दै सात दिने स्पष्टीकरण सोधेको थियो। तर सो अवधिभित्र पनि चित्तबुझ्दो जवाफ नआएपछि यही २०८३ साल साउन ४ गते ठेक्का तोड्ने निर्णय गरिएको कार्यालयले जनाएको छ।

सम्बन्धित कम्पनीलाई पटक–पटक सचेत गराउँदा पनि तोकिएको समयभित्र काम पूरा नगरेकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा (७) बमोजिम ठेक्का तोडिएको सूचनामा उल्लेख छ।

0 Comments