माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरत साह नियुक्त
काठमाडौँ। नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरतप्रसाद साह नियुक्त भएका छन् । पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहलाई दलको नेतामा नियुक्त गरेको पत्र मधेश प्रदेशका...