२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस प्रदेशमा एकैदिन तीन वटा प्रहरी कार्यालय भवन उद्घाटन

अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले एकै दिन तीन वटा प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । मंगलबार धनुषाको जनकपुरधामस्थित मुजेलियामा वडा प्रहरी कार्यालय, महोत्तरीको इटहर्वाकट्टी र लोहरपट्टीस्थित ईलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।

प्रहरी कार्यालय भवन उद्घाटन गर्दै मन्त्री साहले सुविधासम्पन्न भवनले प्रहरीलाई जनता, पीडित र सेवाग्राहीको सेवामा थप सहज हुने बताए । उनले समाजमा शान्ति सुरक्षा कायम गर्न, पीडितलाई न्याय दिलाउन प्रहरीको अहम् भूमिका रहने भन्दै मुस्कान सहितको सेवालाई थप प्रभावकारी बनाउन प्रहरीलाई निर्देशनसमेत दिए । 

नवनिर्मित प्रहरी कार्यालयको भवनमा ब्यारेक, भान्छाघर, शौचालय तथा स्नानगृह लगायत सुविधासमेत छ ।