संसद् बैठकमै ढले सांसद भरत खड्का, अस्पताल लगियो
काठमाडौँ । प्रतिनिधि सभा बैठक चलिरहेका बेला सार्वजनिक लेखा समितिका सभापति एवम् नेपाली काँग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमै ढलेका छन्। संसद् भवनमा बैठक जारी रहेकै बेला आफू बसेको कुर्सीबाट...