२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखा समिति सभापतिमा काँग्रेसका खड्काको मनोनयन दर्ता

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति पदका लागि भरतबहादुर खड्काले औपचारिक रूपमा मनोनयन दर्ता गरेका छन् ।

नेपाली काँग्रेस संसदीय दलले उनलाई उक्त समितिको नेतृत्वका लागि अघि सार्ने निर्णय गरेपछि सोही आधारमा खड्काले उम्मेदवारी दर्ता गराएका हुन् । संसदीय समितिका सभापतिहरूका लागि तय गरिएको कार्यतालिका अनुसार आज मनोनयन प्रक्रिया सम्पन्न भइरहेको छ ।

यसैबीच, प्रतिनिधि सभामा संख्यात्मक रूपमा प्रमुख स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समितिको सभापति पद प्रमुख प्रतिपक्षी दललाई दिने सहमति गर्दै अन्य समितिहरूको नेतृत्वमा आफ्ना उम्मेदवार अघि बढाउने निर्णय गरेको छ ।

त्यस्तै, विभिन्न विपक्षी दलहरूबीच समेत लेखा समितिको सभापति पदमा काँग्रेस उम्मेदवारलाई समर्थन गर्ने समझदारी बनेको जनाइएको छ ।

0 Comments