सरकारले काम गरिरहेकै कारण आलोचना बढेको सांसद पराजुलीको दाबी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भरत पराजुलीले वर्तमान सरकारले सुधार र परिवर्तनका उद्देश्यसहित काम गरिरहेको दाबी गर्दै त्यसैकारण सरकारमाथि आलोचना पनि बढी भइरहेको बताएका छन्। प्रतिनिधि सभाको...