आयल निगमको तेल चोरी गर्न खोजेको आरोपमा दुई ट्यांकर प्रहरी नियन्त्रणमा
काठमाडौँ । भारतबाट रुपन्देहीस्थित नेपाल आयल निगमको भलवारी डिपोका लागि ल्याइएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजिएको अवस्थामा प्रहरीले दुईवटा ट्यांकर नियन्त्रणमा लिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ र जिल्ला...