गुडिरहेको मोटरसाइकलमा स्टन्ट गर्दै यात्रा गरेको भिडियो भाइरल, रास्वपा सांसद बब्लु गुप्ता आलोचनामा
सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ता गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी आलोचनामा परेका छन्। सिरहा निर्वाचन क्षेत्र नं. १ बाट...