८ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुडिरहेको मोटरसाइकलमा स्टन्ट गर्दै यात्रा गरेको भिडियो भाइरल, रास्वपा सांसद बब्लु गुप्ता आलोचनामा

अ+ अ-

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ता गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी आलोचनामा परेका छन्।

सिरहा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री गुप्ताको सार्वजनिक भएको भिडियोमा उनी चलिरहेको मोटरसाइकलको पछाडिको भागमा उभिएर मोबाइल चलाइरहेको देखिन्छ। भिडियोमा उनले हेल्मेटसमेत नलगाएको देखिएपछि सडक सुरक्षा नियम उल्लंघन गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रश्न उठाएका छन्।

सार्वजनिक पदमा रहेका व्यक्तिले नै ट्राफिक नियमको बेवास्ता गर्दै जोखिमपूर्ण तरिकाले यात्रा गरेको भन्दै धेरैले आपत्ति जनाएका छन्।

0 Comments