व्यवसायीहरूको गुनासो : ‘भाईमसलाको मूल्यवृद्धिले अपेक्षित व्यापार हुन सकेन’
काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा आवश्यक पर्ने भाईमसलाको मूल्यमा वृद्धि भएका कारण अपेक्षित कारोबार हुन नसकेको व्यवसायीहरूले गुनासो गरेका छन् । विगतका तिहारमा जस्तो यसपटक भाईमसलाको कारोबार अपेक्षित...