उपेन्द्र यादवको टिप्पणी : ‘कहीँ नभएको राजनीतिक भागबण्डा नेपालमा हुन्छ’
काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संवैधानिक अंगहरूमा राजनीतिक भागबण्डाका व्यक्ति पुग्नाले थिलथिलो भएको बताएका छन् । संवैधानिक आयोग र राजदूतहरूमा समेत भागबण्डा हुँदा संविधानको मर्म अनुसार समावेशिता...