२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपेन्द्र यादवको टिप्पणी : ‘कहीँ नभएको राजनीतिक भागबण्डा नेपालमा हुन्छ’ 

अ+ अ-

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संवैधानिक अंगहरूमा राजनीतिक भागबण्डाका व्यक्ति पुग्नाले थिलथिलो भएको बताएका छन् ।

संवैधानिक आयोग र राजदूतहरूमा समेत भागबण्डा हुँदा संविधानको मर्म अनुसार समावेशिता सिद्धान्तको समेत कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संघीय संसदको संसदीय सुनुवाइ समितिले संवैधानिक नियुक्तिमा समावेशितालाई ख्याल गर्न सुझाउँदै आएको स्मरण गरे । तर, कार्यान्वयन हुन नसकेको भनेर असन्तुष्टि जनाए ।

विश्व विद्यालयहरूमा हुने नियुक्तिमा समेत भागबण्डा हुने गरेको उल्लेख गर्दै उनले भने, ‘कहीँ दुनियाँमा नभएको राजनीतिक भागबण्डा नेपालमा विभेद हुनु नौलो होइन ।’

समावेशिता र सामाजिक न्यायको कोणबाट नियुक्तिहरू हुनुपर्ने उनको आग्रह छ । न्यायाधीश नियुक्ति, राजदूतहरू, संवैधानिक अन्य नियुक्ति हेर्दा एकै जातको वर्चस्व रहेको पाउन सकिने उनले बताए ।

नेपाल बहुभाषिक मुलुक भएकाले यसअनुसारको नीति र व्यवहार प्रदर्शन हुनुपर्ने र राजनीतिक भागबन्डाको आधारमा अवसर प्रदान गर्ने कार्य हुन नहुने उनको आग्रह छ ।