‘प्रचण्ड’को प्रस्टोक्ति : ‘म सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा छैन’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा नरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ सन्देश जारी...