निजामती सेवा दिवसको कार्यक्रम खर्च बाढीपीडितको राहत कोषमा
डडेल्धुरा । भागेश्वर गाउँपालिकाले २३औँ निजामती सेवा दिवसका अवसरमा आयोजना गर्ने भनिएको कर्मचारी पुरस्कार तथा सम्मान कार्यक्रमको रकम बाढीपीडितको उद्धार, राहत तथा पुनः स्थापनाका लागि उपलब्ध गराएको छ। गाउँपालिकाले उक्त...