मतदाता सूचीबाट नाम हटाइएको विरोधमा भारतका विपक्षी दल सर्वोच्च अदालततर्फ
एजेन्सी । मतदाता सूचीबाट ठूलो संख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुर्याउन खोजिएको आरोप लगाउँदै भारतका विपक्षी दलले सोमबार सर्वोच्च अदालततर्फ र्याली निकालेका छन् । यसअघि सप्ताहन्तमा प्रहरीले...