न्यायपूर्ण भाडादर र हकहितको माग गर्दै माइतीघरमा राइडरहरूको प्रदर्शन
काठमाडौँ । स्वतन्त्र चालक फाउण्डेशन नेपालले राइडरहरूको हकहित र न्यायपूर्ण भाडादरको माग गर्दै शुक्रवार काठमाडौँको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेको छ । पछिल्लो समय राइडरहरूले भोग्दै आएका समस्याहरूको समाधान र श्रमको...